Fri. May 17th, 2024

स्याङ्जा र बाजुरामा मतगणना गर्न निर्देशन

इलाम-२ को उपचिर्वाचनमा ४० प्रतिशत मत खसेको छ ।

काठमाण्डौं, २०७९ मंसिर १४ गते बुधबार । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत स्याङ्जा क्षेत्र नं २ र बाजुराको मतगणना गर्न निर्देशन दिएको छ ।

यही मङ्सिर ४ गते भएको निर्वाचनमा ती दुई क्षेत्रको मतगणना अघि बढ्न सकेको थिएन । त्यहाँ पुनः मतदानमा नजाने निर्णयसँगै अब मतगणना प्रक्रिया सुरु हुने आयोगले जनाएको छ ।

Facebook Comments