Thu. May 2nd, 2024

अर्जुन नरसिंह केसी नुवाकोटको क्षेत्र नम्बर २ बाट निर्वाचित

काठमाण्डौं, २०७९ मंसिर ११ गते आईतबार । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसी नुवाकोट क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका शुमन बिक्रम पाण्डेलाई पराजित गर्दै केसी प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो । निर्वाचन आयोगका अनुसार केसीले २८ हजार १०७ मत ल्याएर विजयी हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका पाण्डेले १६ हजार ४७७ मत पाएर दोश्रो हुनुभएको छ । एमालेका नारायणप्रसाद खतिवडा १५ हजार ५६१ मतका साथ तेस्रो स्थानमा रहनु भएको छ ।

Facebook Comments