Wed. May 6th, 2026

कुम्भकर्ण हिमाल

ताप्लेजुङमा फुङ्लिङ नगरपालिका-९ अवस्थित सनराइज भ्यू प्वाइन्टबाट देखिएको कुम्भकर्ण हिमाल । यो विश्वको ३२औँ  र नेपालको १४औँ अग्लो हिमाल हो । तस्बिरः दिलकुमार लिम्बू/रासस

       
Facebook Comments