Tue. Nov 19th, 2024

छोइलापास लेकमा हिउँले सेताम्य

डोल्पाको डोल्पोबुद्घ गाउँपालिकामा रहेको पाँच हजार २२० मिटर अग्लो छोइलापास लेकमा हिउँले सेताम्य । यही लेक पार गरेर तिन्जे र मरिम्ला जाने र आउने गरिन्छ । तस्बिर : हेमन्त केसी/रासस

Facebook Comments