Fri. Apr 19th, 2024

अध्यक्ष ओलीद्वारा भाइटीका ग्रहण   

काठमाण्डौं, २०७९ कात्तिक ११ गते शुक्रबार । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तीन दिदीबहिनीबाट भाइटीका लगाउनुभएको छ । अध्यक्ष ओलीले बालकोटस्थित आफ्नै निवासमा विष्णुमाया ढकाल, कौशिल्या कोइराला र कान्छी बहिनी विष्णु ओलीद्वारा भाइटीका ग्रहण गर्नुभएको हो ।

Facebook Comments