Wed. May 1st, 2024

राष्ट्रपति भण्डारीले भाइटीका लगाइदिनु भएन   

काठमाण्डौं, २०७९ कात्तिक ११ गते शुक्रबार । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाइदिनु भएन । राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाइ दिनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

उहाँको तीन जना भाइमध्ये दुई अमेरिका र एक नेपालमै हुनुहुन्छ ।

Facebook Comments