साल्पासिलिछो चुचुरो
भोजपुर, २०७९ कात्तिक ९ गते बुधबार । भोजपुरको सबैभन्दा अग्लो साल्पासिलिछो चुचुरो । चुचुरो उचाई समुद्री सतहबाट ४ हजार १५४ मिटर छ भने त्यसैको फेदमा रहेको पोखरीको उचाइ तीन हजार ४१४ मिटर रहेको छ । यहाँ चैत महिनाको रामनवमी र मङ्सिर वालादर्चुदशीमा मेला लाग्ने गर्दछ । तस्बिर : युवराज विष्ट/ रासस
Facebook Comments