Sun. May 10th, 2026

लोपोन्मुख लहरे नाच नाच्दै सुर्खेतका बुढापाका

       

सुर्खेत, २०७९ कात्तिक ९ गते बुधबार । सुर्खेतको चिङ्गाड गाउँपालिका-५ मा ‘लहरे नाच’ नाच्दै गाउँका बुढापाकाहरु । लहरे नाच लोप हुने अवस्थामा पुगेपछि नयाँ पुस्तालाई आकर्षण गर्न गाउँका अगुवा तथा बुढापाकाहरु यो नाचको संरक्षणमा जुटेका छन् । फोटो : सुरेश आचार्य/रासस

Facebook Comments

सम्बन्धित समाचार