काठमाण्डौं, २०७९ कात्तिक ७ गते सोमबार । तिहारको मुख्य दिन अर्थात लक्ष्मी पूजाको साँझ देशका विभिन्न भागमा सम्पन्न दिपावलीको सुन्दर दृश्य फोटो फिचरमा……….
चन्द्रागिरी डाँडाबाट सोमबार लक्ष्मी पूजाको साँझ देखिएको झिलिमिली काठमाण्डौं । तस्बिर : प्रदीपराज वन्त, रासस
पोखरा महानगरपालिका-१८ लामागाउँ बाट सोमबार लक्ष्मी पूजाको साँझ देखिएको झिलिमिली पोखरा । तस्बिर : राधिका कँडेल, रासस
जनकपुरधाम उप महानगरपालिका-९ बाट सोमबार लक्ष्मी पूजाको साँझ देखिएको झिलिमिली जनकपुरधाम। तस्बिर : चन्द्रदेव साह, रासस
चन्द्रागिरी डाँडाबाट सोमबार लक्ष्मी पूजाको साँझ देखिएको झिलिमिली काठमाडौँ । तस्बिर: प्रदीपराज वन्त, रासस
विराटनगर–९ स्थित मङ्गलादेवी सडकमा सोमबार लक्ष्मी पूजाको साँझ झिलिमिली पारिएका घर तथा पसलहरु । तस्बिर : मनोज दाहाल ,रासस
Continue Reading