Sun. May 19th, 2024

सिन्धुपाल्चोक जिल्लाको नेपाल-चीन सीमाक्षेत्रलाई केन्द्रविन्दू बनाई ५.९ म्याग्निच्युडकाे भूकम्प

इन्डोनेसियाको पूर्वोत्तर मालुकु प्रान्तमा मङ्गलबार ६.५ म्याग्निच्युडको भूकम्प गएको छ ।    

भिओके समाचार/काठमाण्डौं, २०७९ कात्तिक २ गते बुधबार । काठमाण्डौं उपत्यकामा भख्खरै भूकम्पको धक्का महसुस गरिएको छ । अहिले दिउसो ३ बजेर ७ मिनेटको आसपासमा काठमाडौं, ललितपुर, भक्तपुर लगायतका जिल्ला र उपत्यका बाहिर नुवाकोट, काभ्रे, धादिङ, गोरखामा पनि भूकम्पको धक्का महसुश गरिएको समाचार प्राप्त भएका छन् ।

सिन्धुपाल्चोक जिल्लाको नेपाल-चीन सीमाक्षेत्रलाई केन्द्रविन्दू बनाई ५.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका सूचना अधिकारी नारायण बास्कोटाले भ्वाईस अफ काठमाण्डौंलाई जानकारी दिनु भएको छ । जानकारी दिनु भएको छ । भूकम्पबाट भएको क्षतीको विबरण आउन बाँकी छ ।

Facebook Comments