Fri. Apr 19th, 2024

दशैं लागेपछि ब्रह्मदेव बजारमा भारतीय तीर्थालुको चहलपहल बढ्यो

बेदकोट, २०७९ असोज १२ गते बुधबार । कञ्चनपुरको भीमदत्त नगरपालिका-९ स्थित भारतसँग सीमा जोडिएको ऐतिहासिक ब्रह्मदेव बजार ।

भारतको प्रसिद्ध तीर्थस्थल पूर्णागिरीमा लागेको नवरात्र मेलाका कारण ब्रह्मदेवमा पनि भारतीय तीर्थालुको चहलपहल बढेको छ । पूर्णागिरी मन्दिरको दर्शनपछि ब्रह्मदेवस्थित सिद्धनाथ मन्दिरको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने विश्वासका कारण भक्तजन यहाँ आउने गर्दछन्। फोटो : गोकुल जोशी/रासस

Facebook Comments