Sat. Sep 21st, 2024

कलियुगका कृष्णहरु ! फोटो फिचर

भिओके समाचार/काठमाण्डौं, २०७९ भदौं ३ गते शुक्रबार । आज ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व देशभर भगवान कृष्णको पूजाआराधना गरी भव्य रुपमा मनाईँयो । यसै अवसरमा देशका विभिन्न भागमा आफ्ना साना नानीहरुलाई भगवान श्रीकृष्णको जस्तै पोशाकमा सजिसजाउ पारेर सामाजिक सञ्जालमा फोटो शेयर गर्नेहरुको संख्या पनि प्रशस्तै भेटियो । आउनुहोस् हेरौं कलियुगका कृष्णहरुको केही तस्विर –

Facebook Comments