Thu. Apr 24th, 2025 05:02:55

युवाका लागि यात्राको शुभारम्भ

- चीनमा मानवसहितको अन्तरिक्ष यात्रा

काठमाण्डौं, २०७९ जेठ २१ गते शनिबार ।  चीनको शन चौ १४ नम्बर मानव वाहक अन्तरिक्ष यानको प्रक्षेपण जुन ५ तारिख बिहान १० बजेर ४४ मिनेटमा हुने योजना छ। अन्तरिक्ष केन्द्र अन्तर्गत शाखा उडान कार्यभारको मुख्यालयका अनुसार, छ्न तोङ, लिउ याङ र छाइ स्यु च ३ जना अन्तरिक्षयात्रीले शन चौ १४ नम्बर मानव वाहक अन्तरिक्ष यानको उडाउने कार्यको बहन गर्ने छन्। साथै लिउ तोङलाई निर्देशक नियुक्त गरिएको छ।

हाल शन चौ १४ नम्बर मानव वाहक अन्तरिक्ष यानको तालिम सम्बन्धी एउटा भिडियो सार्वजनिक गरिएको छ। चिनियाँ अन्तरिक्षयात्रीहरूले युवाका लागि अथक प्रयास गरेको दृश्यले मानिसहरूलाई पर्याप्त जिवन्त शक्ति र सकारात्मक भावना ल्याएको छ। सीआरआई

Facebook Comments