Fri. May 10th, 2024

दृष्टिविहीन खेलाडीद्वारा पैचिङ हिउँदे पारा ओलम्पिक खेलकुदको ज्योति प्रज्वलित

काठमाण्डौं, २०७८ फागुन २२ गते आईतबार । मार्च ४ तारिख राति पैचिङ हिउँदे पारा ओलम्पिक खेलकुद २०२२ चीनको राष्ट्रिय रंगशालामा आयोजना भएको छ। पैचिङ हिउँदे पारा ओलम्पिक खेलकुदको उद्घाटन समारोहमा दृष्टिविहीन खेलाडीले ज्योति प्रज्वलित गरेका छन्।

पैचिङ हिउँदे पारा ओलम्पिक खेलकुदको ज्वाला फेब्रुअरी २८ तारिख बेलायतको मान्डेभिलमा संकलन भएको थियो। त्यसपछि पारा ओलम्पिक खेलकुदका उद्गम स्थलबाट आएको ज्वाला र पैचिङ, यानछिङ, चाङ च्याखौ गरी तीन वटा प्रतियोगिता स्थलका आठ वटा ज्वालासँग मिलेर पैचिङ हिउँदे पारा ओलम्पिक खेलकुदको ज्वाला बनेको छ। सीआरआई

Facebook Comments