Fri. May 10th, 2024

पैचिङ पारा ओलम्पिकको आज उद्घाटन समारोह

काठमाण्डौं, २०७८ फागुन २० गते शुक्रबार । सन् २०२२ पैचिङ पारा ओलम्पिक औपचारिक रूपमा आजबाट आरम्भ हुँदैछ।

पैचिङ शहर पारा ओलम्पिकको लागि तयार भइसकेको छ। ओलम्पिक खेलाडीकालागि विभिन्न सुविधाजनक प्रबन्धहरू उपलब्ध छन्।

Facebook Comments