Mon. May 20th, 2024

युक्रेनी राष्ट्रपतिद्वारा वार्तामा आउन रुसी राष्ट्रपतिलाई अपील

काठमाण्डौं, २०७८ फागुन २० गते शुक्रबार । मानवीय सङ्कट गहिरिँदै गर्दा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक्लाएक्लै वार्तामा बस्न अपील गर्नुभएको छ ।

युक्रेनमाथि रुसले आक्रमण सुरु गरेयता दशौं लाख युक्रेनी जनता जीवन रक्षाको लागि छिमेकी देशमा शरण लिईरहेका छन् । भिषण युद्धका कारण अहिलेसम्म सैयौं सर्वसाधारण र हजारौं सुरक्षा कर्मि तथा सेनाको ज्यान गएको छ ।

Facebook Comments