Fri. Sep 20th, 2024

हलि तिहार र भाइटीकाको दिन काठमाडौंका सुनसान सडक फोटो फिचर

dav

काठमाण्डौं, २०७८ कात्तिक २० गते शनिबार । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको चौथो दिन अर्थात हलि तिहारको दिन र आज भाइटीकाको दिन काठमाडौंका सडकहरु लगभग सुनसान जस्तै देखिए । रमेश हतुवालीले उपत्यकाका विभिन्न स्थानमा खिच्नु भएको फोटो।।

dav

Facebook Comments