Sun. May 19th, 2024

निगमको निजीकरणको कामलाई यथाअवस्थामा राख्न सर्वोच्चकाे आदेश

काठमाण्डौं, २०७८ साउन १० गते आईतबार ।  नेपाल वायु सेवा निगमको निजीकरणको कामलाई यथाअवस्थामा राख्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।

सर्वोच्चमा अधिवक्ता आतिस कार्कीले दायर गर्नुभएको रिट निवेदनमा न्यायाधीश कुमार रेग्मीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै सो सम्बन्धी कुनै पनि काम अघि नबढाउन भनेको हो ।

Facebook Comments