Sat. May 18th, 2024

राष्ट्रपति भण्डारीद्वारा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी

काठमाडौं, २०७८ जेठ ९ गते आईतबार । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गर्नु भएको छ ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा हस्ताक्षरीत विज्ञप्ति मार्फत सो जानकारी दिइएको हो ।

Facebook Comments