Sat. Apr 20th, 2024

आजको गोरखापत्र दैनिकको मुख्य समाचार

काठमाडौं, २०७६ मंसिर २० गते शुक्रबार ।

आजको गोरखापत्र दैनिकले प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज, सर्वाधिक स्वर्ण पदकको कीर्तिमान, मिनी संसदमा सभामुखकै खोजी, राहदानी सेवा प्रभावकारी बनाउने प्रयास जस्ता समाचारहरु प्रकाशित गरेको छ ।

Facebook Comments