Sat. May 4th, 2024

तिलक परियारलाई पदमुक्त गरे लगत्तै प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त

काठमाडौं, २०७७ फागुन ७ गते शुक्रबार

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रदेश २ का प्रदेश प्रमुख राजेश झाले पद तथा गोपनियताको सपथ लिनुभएको छ । सो कुरा राष्ट्रपति कार्यालयले विज्ञप्ति मार्फत जानकारी गराएको हो ।

प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरे लगत्तै राष्ट्रपति भण्डारीले आजै झालाई नियुक्त गर्नुभएको हो । परियार २०७६ कार्त्तिक १८ गते प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त हुनुभएको थियो ।

 

Facebook Comments