Wed. Jul 1st, 2026

विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित   

France's midfielder #14 Adrien Rabiot and Sweden's midfielder #19 Mattias Svanberg fight for the ball during the 2026 World Cup round of 32 football match between France and Sweden at the New York/New Jersey Stadium in East Rutherford on June 30, 2026. (Photo by Jewel SAMAD / AFP)

       

काठमाण्डू । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स स्विडेनलाई पराजित गर्दै अन्तिम १६ मा पुगेको छ । अमेरिकाको न्यूयोर्कस्थित न्यूजर्सी रङ्गशालाा भएको खेलमा फ्रान्सले स्विडेनलाई ३–० गोलअन्तरले पराजित गर्यो ।

फ्रान्सको जितमा खेलको ४५औँ र ७४औँ मिनेटमा किलियन एम्बाप्पेले गोल गरे भने खेलको ५३औँ मिनेटमा ब्राडली बारकोलाले गोल गरे । अब अन्तिम १६ मा फ्रान्सले पाराग्वेको सामना गर्नेछ ।

अन्तिम–३२ को खेलअन्तर्गत गए राति भएको खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । रासस

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read
1 min read