Sat. Apr 27th, 2024

रेग्मी संयुक्त अधिराज्यका लागि राजदूत नियुक्त

काठमाडौं, २०७७ माघ ५ गते सोमबार

पूर्व मुख्य सचिव लोकदर्शन रेग्मीलाई राष्ट्रिपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्य (बेलायत) लागि आवासीय राजदूतमा नियुक्ति गर्नुभएको छ ।

मन्त्रिपरिषद्को शिफारिसमा उहाँलाई राजदूत नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

रेग्मीले गएको असोज १५ गते मुख्यसचिव पदबाट राजीनामा दिएकै दिन उहाँलाई मन्त्रिपरिषद् बैठकले राजदूत सिफारिस गरेको थियो ।

Facebook Comments