Sun. May 10th, 2026

नेपाल-चीनबीचको साँस्कृतिक सम्ब्न्ध महत्वपूर्ण : कलाकार गुरुङ

       

रमेश हतुवाली/काठमाण्डू । कलाकार तथा गायक जीवेशसिंह गुरुङले नेपाल र चीनबीचको साँस्कृतिक सम्बन्ध महत्पूर्ण रहेको बताउनु भएको छ ।

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्षको उपलक्ष्यमा काठमाण्डूस्थित रे मिडिया ग्रुपले आयोजना गरेको नेपाल-चीन कूटनीतिक सम्बन्धको ७० वर्ष ‘सम्झना र समिक्षा’ विषयक कार्यक्रममा बोल्नुहुँदै कलाकार गुरुङले सो विचार व्यक्त गर्नुभएको हो ।

Facebook Comments

सम्बन्धित समाचार