Thu. Mar 20th, 2025 08:30:14

चीनमा १७ वर्षअघिदेखि प्रचुर मात्रामा अन्न उत्पादन

काठमाडौं, २०७७ मंसिर २६ गते शुक्रबार

चिनियाँ तथ्याङ्क व्यूरोद्वारा १० तारिख प्रकाशित एक तथ्याङ्कका अनुसार, सन् २०२० मा चीनको कुल उत्पादित अन्नको मात्रा ६ खर्ब ६९ अर्ब ५० करोड किलोग्राम पुगेको छ।

गत वर्षको तुलनामा ५ अर्ब ६५ करोड किलोग्राम बढ्नुका साथै ०.९ प्रतिशतले वृद्धि भएको छ।

Facebook Comments