Fri. Apr 26th, 2024

चीनको चन्द्रमा अन्वेषण यन्त्र छाङ अ ५ नम्बर चन्द्रमाको परिक्रममा लिगमा प्रवेश

काठमाडौं, २०७७ मंसिर १७ गते बुधबार

चीनको चन्द्रमा अन्वेषण यन्त्र छाङ अ ५ नम्बर चिनिया समय अनुसार, नोभेम्बर २८ तारिख बेलुका ८ बजेर ५८ मिनेट जाँदा चन्द्रमाको परिक्रमा गरी सफलताका साथ लिगमा प्रवेश गरेको छ।

सीआरआईका अनुसार चीनले अध्ययन तथा विकास गरेको छाङ अ ५ नम्बर चन्द्रमा अन्वेषण यन्त्रले ११२ घण्टासम्मको उडानपछि चन्द्रमाको बाहिरी भागबाट ४०० किलोमिटर टाढाको ‘इक्निशन’ गरेर १७ मिनेटपछि चन्द्रमाको परिक्रमा गरी सफलताका साथ लिगमा प्रवेश गरेको हो।

Facebook Comments