Sun. May 24th, 2026

विपक्षी दलहरुको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित

       
काठमाण्डू, २०८२ जेठ २६ गते सोमबार । विपक्षी दलहरुको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै विपक्षी दलहरुले संसद  अवरोध गरेपछि सभामुख देवराज घिमिरेले ३० मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

Facebook Comments