स्यालपोथरी लामपुच्छ्रे चरा
कञ्चनपुरको कृष्णपुर नगरपालिकाको सिस्ने सिमसार क्षेत्र नजिकको रुखमा बसेको स्यालपोथरी लामपुच्छ्रे चरा । यस चरालाई यहाँका स्थानीय थारु समुदायले ललठोरी लमपुछिया भन्ने गर्दछन् । यो चौडापाते वन क्षेत्र र मिश्रित वन क्षेत्रमा पाइने गर्दछ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/ रासस
कञ्चनपुर, २०८२ जेठ २६ गते सोमबार । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको सिस्ने सिमसार क्षेत्र नजिकको रुखमा बसेको स्यालपोथरी लामपुच्छ्रे चरा । यस चरालाई यहाँका स्थानीय थारु समुदायले ललठोरी लमपुछिया भन्ने गर्दछन् । यो चौडापाते वन क्षेत्र र मिश्रित वन क्षेत्रमा पाइने गर्दछ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/ रासस
Facebook Comments

