Fri. Sep 20th, 2024

नेपाल र नेदरल्यान्ड्स प्रतिस्पर्धा

- विश्वकप क्रिकेट

अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी रङ्गशालामा मङ्गलबार भइरहेको आइसिसी पुरुष 'टी-२० विश्वकप क्रिकेट प्रतियोगिता' अन्तर्गत नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा खेलअघि टस गर्दै । टस जितेको नेदरल्यान्ड्सले पहिले बलिङ रोजेको छ । तस्बिर सौजन्य : अन्तर्राष्ट्रिय क्रिक्रेट परिषद / रासस

काठमाण्डू, २०८१ जेठ २२ गते मंगलबार । अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी रङ्गशालामा मङ्गलबार भइरहेको आइसिसी पुरुष ‘टी-२० विश्वकप क्रिकेट प्रतियोगिता’ अन्तर्गत नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा खेलअघि टस गर्दै । टस जितेको नेदरल्यान्ड्सले पहिले बलिङ रोजेको छ । तस्बिर सौजन्य : अन्तर्राष्ट्रिय क्रिक्रेट परिषद / रासस

Facebook Comments