झोलुङ्गे बनेपछि सर्वसाधारणलाई सहज
रुकुम पश्चिम, २०८० असोज १२ गते शुक्रबार । रुकुम पश्चिमको मुसीकोट नगरपालिका-१ बराहाटाकुरादेखि सल्ले जोड्ने झोलुङगे पुल । यो पुल बनेपछि वडा नम्बर १ र ३ का स्थानीय बासिन्दालाई खलङ्गादेखि सल्ले वारपार गर्न सहज भएको छ । यो पुल जिल्लाकै लामो पुल समेत हो । यसको लम्बाई २३७ मिटर रहेको छ । तस्बिर : बलबहादुर ओली ‘बलेन्द्र’, रासस
Facebook Comments