Sat. Apr 25th, 2026

आज राति हिउँदे पारा ओलम्पिक खेलकुदको समापन समारोह

       

काठमाण्डौं, २०७८ फागुन २९ गते आईतबार । पैचिङ हिउँदे पारा ओलम्पिक २०२२ खेलकुदको समापन समारोह मार्च १३ तारिख राति राष्ट्रिय रङगशालामा आयोजना हुँदैछ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङ समापन समारोहमा सहभागी हुनुहुँदैछ।

चाइना मिडिया ग्रुप अन्तर्गत केन्द्रीय टेलिभिजनका मिलिजुली च्यानल, प्रेस च्यानल, बित्तीय च्यानल, मनोरञ्जन च्यानल, खेलकुद च्यानल, प्रतिस्पर्धा च्यानल, ओलम्पिक च्यानल, राष्ट्रिय सैन्य च्यानल, कृषि र ग्रामीण क्षेत्र च्यानल, फोर के अल्ट्रा हाइ डेफिनेसन च्यानलका अतिरिक्त, केन्द्रीय जन रेडियो अन्तर्गत चिनियाँ आवाज, अन्तर्राष्ट्रिय रेडियो अन्तर्गत ग्लोबल सूचना आदि फ्रिक्वेन्सीहरूले तत्स्थानमै प्रत्यक्ष प्रसारण गर्दैछन्।

Facebook Comments

सम्बन्धित समाचार