Sat. Apr 27th, 2024

३२ औँ गृष्मकालिन ओलम्पिक खेलमा सहभागी हुनुहुने नेपाली खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूलाई बिदाई भेट

काठमाण्डौं, २०७८ असार ३१ गते बिहीबार । राष्ट्रपति विद्यादेवी भण्डारीले मित्रराष्ट्र जापानको राजधानी टोकियोमा आयोजना हुने ३२ औँ गृष्मकालिन ओलम्पिक खेलमा सहभागी हुनुहुने नेपाली खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूलाई राष्ट्रपति भवन, महाराजगञ्‍जमा आज आयोजित समारोहमा सफलताको शुभकामना दिई बिदाई भेट गर्नुभएको छ ।

Facebook Comments