Sun. Apr 28th, 2024

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र शनचौ १२ नम्बरका अन्तरिक्ष यात्रीबीच कुराकानी

काठमाडौं, २०७८ असार ९ गते बुधबार । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले २३ तारिख बिहान पैचिङ अन्तरिक्ष उडान नियन्त्रण केन्द्र पुगी शनचौ १२ नम्बरका ३ जना अन्तरिक्ष यात्री ने हाइ शङ, लिउ पो मिङ र याङ होङ पोसँग आकाश र पृथ्वी बीचको कुराकानी गर्नुभएको छ। सीआरआई

Facebook Comments