Fri. May 3rd, 2024

चीनको वसन्त चाडको लामो बिदामा चलचित्र बजारको कुल आम्दानी ७ अर्ब ८० करोड चिनियाँ युआन

काठमाडौं, २०७७ फागुन १५ गते शनिबार  

वसन्त चाडको लामो बिदामा चिनियाँ चलचित्र बजारको नाफाले नयाँ कीर्तिमान सिर्जना गरेको छ। त्यस कुराबाट के प्रष्ट भएको छ भने महामारीपछि विश्वको सबैभन्दा ठूलो चलचित्र बजारको पुनरुत्थान हुने सम्भावना रहेको समाचार हङ्गकङ्गको साउद चाइना मोर्निङ पोस्टले जनाएको छ।

प्राप्त तथ्याङ्क अनुसार, वसन्त चाडको लामो बिदामा चिनियाँ चलचित्र बजारको कुल आम्दानी ७ अर्ब ८० करोड चिनियाँ युआन पुगेको छ। त्यो संख्या सन् २०१९ को सोही अवधिको तुलनामा ३२.५ प्रतिशतले बृद्धि भएको देखिन्छ। सीआरआई

Facebook Comments