Fri. May 8th, 2026

रूसको एयर नेभिगेसनको प्रशासनिक भवनमा युक्रेनी आक्रमण, १३ वटा एयरपोर्ट अवरुद्ध

       

दक्षिणी रूसको हवाई यातायात व्यवस्थापन गर्ने रोस्तोभ-अन-डनको क्षेत्रीय हवाई यातायात नियन्त्रण केन्द्रमा अपरेसन तथा आक्रमण पछि सञ्चालनमा अस्थायी रूपमा अवरुद्ध भएको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ ।

घटनाको समयमा उक्त भवनमा रहेका सबै कर्मचारीहरू सुरक्षित रहेको र विशेषज्ञहरूले उपकरणको परिचालन स्थितिको अवलोकन गरिरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मन्त्रालय र सङ्घीय हवाई यातायात विभागले यस क्षेत्रमा उडान तालिका संशोधन गर्न र हवाई यातायात व्यवस्थापन प्रक्रियाहरू परिमार्जन गर्न एयरलाइन्स र एयरपोर्टहरूसँग समन्वय गरिरहेको जनाइएको छ । सिन्ह्वा

Facebook Comments

सम्बन्धित समाचार