Mon. Apr 29th, 2024

संगीतकार एवं वाद्यवादक गणेश परियारको निधन

काठमाडौं, २०७७ माघ ५ गते सोमबार

संगीतकार एवं वाद्यवादक गणेश परियारको आईतबार ७६ वर्षको उमेरमा निधन भएको छ ।

छातीमा खराबी देखिएपछि उपचारका लागि ओम अस्पताल भर्ना हुनुभएका संगीतकार परियारको आज उपचारका क्रममा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

परियारले रेडियो नेपालमा २६ वर्ष ९ महिना २२ दिन काम गर्नु भएको थियो । उहाँले संगीत दिनु भएका र वाद्यवादन गर्नुभएका थुप्रै गीतहरु चर्चित छन् ।

Facebook Comments