Sun. May 24th, 2026

चीनमा १७ वर्षअघिदेखि प्रचुर मात्रामा अन्न उत्पादन

       

काठमाडौं, २०७७ मंसिर २६ गते शुक्रबार

चिनियाँ तथ्याङ्क व्यूरोद्वारा १० तारिख प्रकाशित एक तथ्याङ्कका अनुसार, सन् २०२० मा चीनको कुल उत्पादित अन्नको मात्रा ६ खर्ब ६९ अर्ब ५० करोड किलोग्राम पुगेको छ।

गत वर्षको तुलनामा ५ अर्ब ६५ करोड किलोग्राम बढ्नुका साथै ०.९ प्रतिशतले वृद्धि भएको छ।

Facebook Comments