२३ दिनपछि तातोपानी नाका पुनः सञ्चालनमा १३ कार्तिक २०७७, बिहीबार १९:०६ काठमाडौं, २०७७ कात्तिक १३ गते बिहीबार असोज २० गतेदेखि बन्द तातोपानी नाका आजबाट एकतर्फी सञ्चालनमा आएको छ । बिहीबार दिउँसो...