काठमाण्डौं, २०७८ असोज ७ गते बिहीबार । राष्ट्रपति विद्यादेवी भण्डारीले "सी चीनफिङ-चीनको शासन व्यवस्था खण्ड-२" पुस्तकको नेपाली संस्करणको लोर्कापण गर्नुभएको छ...
समाचार
काठमाण्डौं, २०७८ असोज ७ गते बिहीबार । नेपालमा करिब ७९ लाख नागरिकलाई कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाइएको छ । स्वास्थ्य तथा...
काठमाण्डौं, २०७८ असोज ७ गते बिहीबार । नवनियुक्त परराष्ट्रमन्त्री नारायण खड्का संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै...
काठमाण्डौं, २०७८ असोज ७ गते बिहीबार । अमेरिकाले अर्को वर्षबाट थप ५० करोड फाइजर खोप विकासशील मुलुकहरूलाई बाँड्ने जनाएको छ। संयुक्त...
काठमाण्डौं, २०७८ असोज ७ गते बिहीबार । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट मन्त्री छान्ने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिने...
काठमाण्डौं, २०७८ असोज ६ गते बुधबार । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्र र सञ्चार एकअर्काको परिपुरक रहेकाले सञ्चारजगत जिम्मेवार र निश्पक्ष हुनुपर्ने...
काठमाण्डौं, २०७८ असोज ६ गते बुधबार । नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको महाधिवेशन फागुनमा हुने भएको छ ।...
काठमाण्डौं, २०७८ असोज ६ गते बुधबार । प्रगतिशील लेखक सङ्घको सत्तरीऔँ स्थापना दिवसमा कवि तिला लेकालीको अर्को कविताकृति “साझा आकाश”...
काठमाण्डौं, २०७८ असोज ६ गते बुधबार । परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर चीन, भारतसहित विश्वका सबै...
काठमाण्डौं, २०७८ असोज ६ गते बुधबार । दक्षिणपूर्वी अस्ट्रेलियामा ५.८ म्याग्निट्यूडको एउटा भूकम्प मापन गरिएको छ। भूकम्पका कारण मेल्बर्न सहरमा भवनहरू...