Tue. Dec 24th, 2024

वाशिङटन राष्ट्रिय चोकमा कोभिड-१९ बाट मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली

काठमाडौं, २०७७ असोज ८ गते बिहीबार

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार, सेप्टेम्बर २२ तारिखसम्म अमेरिकामा कोभिड-१९ का कारण २ लाख भन्दा बढी मानिसको मृत्यु भएको छ साथै ६८ लाख ६१ हजार जना सङ्क्रमित छन्। हालै अमेरिकाको एउटा संस्थाले ती मृत्यु भएका २ लाख मानिसको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दै २ लाख वटा अमेरिकी राष्ट्रीय झण्डालाई वाशिङटन राष्ट्रिय चोकमा प्रदर्शन गरेका छन्।

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार, सेप्टेम्बर २२ तारिखसम्म अमेरिकामा कोभिड-१९ का कारण २ लाख भन्दा बढी मानिसको मृत्यु भएको छ साथै ६८ लाख ६१ हजार जना सङ्क्रमित छन्। हालै अमेरिकाको एउटा संस्थाले ती मृत्यु भएका २ लाख मानिसको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दै २ लाख वटा अमेरिकी राष्ट्रीय झण्डालाई वाशिङटन राष्ट्रिय चोकमा प्रदर्शन गरेका छन्। चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईबाट

Facebook Comments