Sun. Jun 14th, 2026

सुनको मूल्य स्थिर, चाँदीको घट्यो   

       

काठमाण्डू, २०८१ माघ २० गते आइतबार । स्थानीय बजारमा सुनको मूल्य आज स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ६२ हजार ८०० कायम भएको छ ।

आज चाँदीको मूल्य प्रतितोला रु पाँचले घटेर एक हजार नौ सय १० मा कारोबार भइरहेको छ ।   रासस

Facebook Comments

सम्बन्धित समाचार