Fri. Apr 17th, 2026

चीनद्वारा छङतुका लागि अमेरिकी महावाणिज्य दूताबास बन्द

       

काठमाडौं, २०७७ साउन १२ गते सोमबार

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले जुलाई २७ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा चीनले छङ तुका लागि अमेरिकी महावाणिज्य दूताबास बन्द गर्न अमेरिकालाई आग्रह गरेको र त्यसको पुन: व्यवस्थापन गर्ने कारवाई अमेरिकाले होस्टनका लागि चिनियाँ महावाणिज्य दूताबास बन्द गरी जथाभावी रुपमा दूताबास प्रवेश गरेको बदमाशी कारवाईको उचित र आवश्यक प्रतिकृया रहेको औँल्याउनुभएको छ।

प्रवक्ता वाङका अनुसार, गत जुलाई २१ तारिख अमेरिकाले एकतर्फी रुपबाट कारवाई मच्चाउँदै आकस्मिक रुपमा होस्टनका लागि चिनियाँ महावाणिज्य दूताबास बन्द गर्न चीनलाई आग्रह गरेको थियो। त्यसैगरी चीनले अमेरिकासमक्ष गम्भीर आपत्ति गर्दै तत्काल सम्बद्ध गलत निर्णयलाई खारेज गर्न अमेरिकालाई आग्रह गरेको थियो। चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईबाट

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read