Mon. Sep 23rd, 2024

महासभाको छलफल सत्रमा प्रधानमन्त्री ओलीद्वारा अध्यक्षता   

न्युयोर्क (अमेरिका), २०८१ असोज ७ गते सोमबार । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औं महासभाअन्तर्गत संयुक्तराज्य अमेरिकाको न्युयोर्कस्थित मुख्यालयमा आज आयोजित ‘समिट अफ द फ्युचर’को संवाद सत्रको अध्यक्षता गर्नुभएको छ ।

समिट अफ द फ्युचरको उद’घाटनमा भाग लिएपछि प्रधानमन्त्री ओलीले छलफल सत्रको अध्यक्षता गर्नुभएको हो । प्रधानमन्त्री ओलीले महासभामा आजै सम्बोधन गर्ने कार्यक्रम रहेकोे छ ।

Facebook Comments