Sun. Nov 24th, 2024

माओवादी केन्द्रलाई एकताबद्ध गर्ने अध्यक्ष दाहालको प्रण   

विराटनगर, २०८१ साउन २२ गते मंगलबार । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई एकताबद्ध गर्ने प्रण गर्नुभएको छ ।

पार्टीको कोशी प्रदेश समितिको सातौँ पूर्ण बैठकलाई आज सम्बोधन गरेपछि पत्रकारहरूसँग उहाँले सर्ब तहमा पार्टीलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अध्यक्ष दाहालले पार्टीका स्थापित ‘एजेन्डा’लाई जनतासमक्ष लैजान कार्यकर्ता र सिङ्गो पार्टी लागिपर्छ भत्रुभयो । रासस

Facebook Comments