Tue. Dec 24th, 2024

विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल जारी   

काठमाण्डू, २०८१ असार २८ गते शुक्रबार । प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल जारी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधनसहित प्रस्तुत बैठकमा उक्त प्रस्ताव प्रस्तुत गरेपछि दलीय आधारमा छलफल प्रारम्भ भएको हो । सभामुख देवराज घिमिरेले उक्त प्रस्तावका लागि दुई घण्टा निर्धारण गर्नुभएको छ । छलफलपश्चात् मत विभाजनका आधारमा मतदान हुनेछ । रासस

Facebook Comments