Wed. Jun 24th, 2026

सीमा मिचिएको विरोधमा नेविसंघको मसाल जुलुस

       

काठमाडौं, २०७७ बैशाक ३० गते मंगलबार

भारतले लिपुलेकमा सीमा मिचेर सडक बनाएको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सोमबार राजधानीमा मसाल जुलुस निकालेको छ । नयाँ पत्रिका अनलाईनका अनुसार काठमाडौंको थलीमा निकालिएको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरी केहीलाई नियन्त्रणमा लिएको छ ।

Facebook Comments