Wed. May 8th, 2024

आजका तस्विरहरु

मतदान गर्न जाँदै ज्येष्ठ नागरिक :
इलामको क्षेत्र नंं. २ मा आज शनिबार भइरहेको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि देउमाई नगरपालिकास्थित देविस्थान आधारभुत विद्यालयमा मतदान गर्न जाँदै ज्येष्ठ नागरिक । तस्बिर : टीकाप्रसाद खतिवडा / रासस

Facebook Comments