२०८३ भाद्र ९, मंगलवार

चीनका लागि नवनियुक्त राजदूत पाण्डेद्वारा शपथग्रहण

       

काठमाडौं, २०७७ बैशाक १४ गते आईतबार

चीनका लागि नवनियुक्त राजदूत महेन्द्रबहादुर पाण्डेद्वारा  राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको शपथग्रहण  गर्नुभएको छ ।

गोरखापत्र अनलाईनका अनुसार राष्ट्रपति  कार्यालय शितल निवासमा आइतबार भएको शपथग्रहण कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएको हो ।

Facebook Comments