Mon. Feb 16th, 2026

नेपाल प्रहरीका दश एसएसपीकाे डीआईजीमा बढुवाका लागि सिफारिस

       

काठमाडौं, २०७६ चैत २९ गते शनिबार

नेपाल प्रहरीका रिक्त दश प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुबा लागि दश जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरुको नाम सिफारिस गरिएको छ ।

गृह मन्त्रालय अन्तर्गत बढुवा सिफारिस समितिको शुक्रबारको निर्णय अनुसार बढुबा सिफारिमा पर्नेहरूमा घनश्याम अर्याल, प्रकाशजंग कार्की, बसन्तकुमार पन्त, इश्वरबाबु कार्की, सहकुलबहादुर थापा रहनु भएको छ ।

त्यस्तै बढुवाका लागि सिफारिसमा परेका अन्य एएसपीहरूमा धिरजप्रताव सिंह, बसन्तकुमार लामा, रविन्द्रबहादुर धनुक, उत्तमराज सुवेदी तथा अरुणकुमार बीसी रहनुभएको छ । गोरखापत्र अनलाईनबाट

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read
1 min read