Mon. May 20th, 2024

शहीद दिवस… (फोटो फिचर)

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मङ्गलबार सहिद दिवसको अवसरमा लैनचौरस्थित सहिद स्मारकमा आयोजित कार्यक्रममा शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ, रासस

काठमाण्डू, २०८० माघ १६ गते मंगलबार । आज शहीद दिवस, देश र जनताका लागि शहादत प्राप्त गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रमको आयोजना, राष्ट्रपति पौडेल, प्रधानमन्त्री प्रचण्ड लगायतका उच्च पदस्थ महानुभावद्वारा शहीदहरुलाई श्रद्धाञ्जलि अर्पण । फोटो फिचर……..

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत मङ्गलबार सहिद दिवसको अवसरमा लैनचौरस्थित सहिद स्मारकमा आयोजित कार्यक्रममा शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ, रासस
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मङ्गलबार सहिद दिवसको अवसरमा लैनचौरमा आयोजित कार्यक्रममा मन्तव्य दिनुहुँदै । तस्बिर :रत्न श्रेष्ठ, रासस

 

Facebook Comments